सुगम पोखरेलको दर्शन सार्वजनिक

आईतबार २२ श्रावण २०७४ इटहरी न्युजडेस्क-
गायक सुगम पोखरेलको दर्शनबोलको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। श्वेत हसिनी एल्वममा समावेश यो गितको भिडियो युट्युवमार्फत सार्वजनिक गरिएको हो।

पोखरेलको श्वेत हसिनी सातौं एल्बम हो। शुक्रबार सार्वजनिक भएको सो भिडियो सो एल्बमको तेस्रो म्यूजिक भिडियो हो। यसअघि दुईटा भिडियो सार्वजनिक भईसकेका छन्।

गीतमा मनिस बशिष्टको शब्द, सुगम पोखरेलको स्वर र संगीत छ भने संगीत संयोजन शोलेन्द्र प्रधानले गरेका हुन्।

भिडियोमा गायक पोखरेललाई निर्मल दाहाल र सफर पोखरेलले फिचरिङ गरेका छन। निकेश खड्का निर्देशित भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने बिकास धमलाले भिडियोलाई सम्पादन गरेका छन।

हेर्नुहोस भिडियो :-

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close