उज्वलको ‘ओ मायालु’ सार्वजनिक

मंगलबार २७ भाद्र २०७४ पथरी करण धिताल-

गायक उज्वल बञ्जराको नयाँ गीत ‘ओ मायालु’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ।

बञ्जराको दोस्रो गीत ‘ओ मायालु’ को म्यूजिक भिडियो हालै युट्युब मार्फत सार्वजनिक गरिएको हो।

‘हाँसील’ एल्बममा समाबेश गीतमा दिपेन राईको शब्द तथा संगीत छ। भिडियोमा प्रशान्त, जुन, भबिन, अनिशा, प्रकाश, सबिन लगायतले अभिनय गरेका छन।

सुमन योञ्जनले खिचेको भिडियोलाई हेमन योञ्जनले सम्पादन गरेका छन्। भिडियोलाई प्रकाश थापाले निर्देशन गरेका छन्।

हेर्नुहोस भिडियो :-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close