निशान भट्टराईका साथमा झुमे उर्लाबारीबासी

बुधबार २८ भाद्र २०७४ पथरी करण धिताल –

नेपाल आइडलको उत्कृष्ट तीनमा पर्न सफल निशान भट्टराईलाई गृहनगरमा भब्य स्वागत गरिएको छ। गृहनगरमा निशानलाई हज्जारौं समर्थकले भव्य स्वागत गरेका हुन।

भट्टराईले उर्लाबारीका साथै बिराटनगरस्थित कञ्चनबारी चोक, सुनसरीको इटहरी, मोरङको पथरी बजारमा पनि प्रस्तुति दिएका छन्। उनले आज बुधबार धरानस्थित भानु चौकमा प्रस्तुती दिने कार्यक्रम रहेको एपपि वानका पूर्वाञ्चल ब्युरो प्रमुख मिलन बुढाथोकीले बताएका छन।

बुढाथोकीले फेसबुक स्टाटसमा निशानको प्रस्तुती १२ः३०मा शुरु हुने लेखेका छन।

हेर्नुहोस उर्लाबारीको कार्यक्रम :-

२८ भाद्र २०७४, बुधबार ०५:२५ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु