कुखुरा बरामद

मंगलबार ०३ असोज २०७४ रंगेली केशव न्यौपाने –
अबैधरुपमा नेपाल भित्य्राउँदै गरेको ब्रोईलर कुखुरा रंगेली प्रहरीले बरामद गरेको छ। प्रहरीले करिब १० हजार मुल्य बराबरको कुखुरा बरामद गरेको हो।

रंगेली प्रहरीका निमित्त कार्यालय प्रमुख प्रहरी नायव निरिक्षक कुमार राज पौडेलले रंगेलीको नोचा नाकाबाट नेपाल भित्रीदै गरेको सो कुखुरा बरामद गरी नष्ट गरेको बताउनुभयो।

रंगेली प्रहरीले केही समय यता ब्यापक मात्रामा चोरी तस्करी नियन्त्रण गर्दै आएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close