बन्यो भिडियो, नाता सम्बन्ध तोडेर जानेहरुका लागी

शुक्रबार ०६ असोज २०७४ इटहरी न्युजडेस्क-
प्रहरी नायव उपरिक्षक ओमप्रसाद अधिकारीको शब्दमा सजिएको नाता सम्बन्ध तोडेर गयौ शिर्षकको गितको म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

गायक सन्दिप मोतेको स्वर एवं रुद्र श्रेष्ठको संगितमा तयार पारिएको गितको म्युजिक भिडियो परेली फिल्मस् प्रालिले निर्माण गरेको हो।

मिलन कार्कीले निर्देशन गरेको गरेको भिडियोलाई सागर गौतमले खिच्नुभएको हो भने निर्देशक कार्कीले नै भिडियोको सम्पादन गर्नुभएको छ।

पुष्पराज सहकर्मी, सपना पन्त, नौजला श्रेष्ठले अभिनय गरेका छन। बैदेशिक रोजगारीबाट परिवारमा आउने बिचलन एवं पारिवारीक बिखण्डन भिडियोमा प्रस्तुत गरिएको छ।

समाजमा घटिरहने घटनालाई भिडियोमा उतारिएको निर्माण पक्षले जनाएको छ। गित हेरिसकेपछि आफ्नो जीवनमा घटेको घटनासँग मेल खाएको दर्शकले प्रारम्भिक रुपमा प्रतिकृया दिएको संगितकार श्रेष्ठले बताउनुभयो।

हेर्नुहोस भिडियो :-

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close