कार्यक्रम “हाम्रो इटहरी राम्रो इटहरी” मा चन्द्र प्रसाद भट्टराई

Radio Purbodaya
0
SHARES


कार्यक्रम “हाम्रो इटहरी राम्रो इटहरी” प्रत्येक बुधबार बेलुकी ०६ः३० मा रेडियो पूर्बोदय ९०.४ मेगाहर्जमा प्रसारण हुने इटहरी उपमहानगरपालीका सम्बन्धी गतिविधी समेटीएको रेडियो कार्यक्रम हो । कार्यक्रम हाम्रो इटहरी राम्रो इटहरीको कार्तिक महिनाको पहिलो बुधबारको अंकमा हामीले इटहरी उपमहानगरपालीका वार्ड नं ४ का वडा अध्यक्ष चन्द्र प्रसाद भट्टराई सँग कुराकानी गरेका छौँ । हामीले वहाँ सँग वडानं ४ को समग्र अवस्था साथै टेंग्रा खोलामा सञ्चालन गर्न लागिएको सिटी र्याफटिंग आदिको बारेमा कुरा गरेका छौँ ।

 

८ कार्तिक २०७४, बुधबार १२:४२ मा प्रकाशित

सम्बन्धित शीर्षकहरु


मुख्य खबरहरु