इटहरी पिपल चौकमा शक्तीशाली बम बिस्फोट

बाम गठबन्धनले चुनावी सभा गरीरहेको बेला इटहरीका ५ पिपल चौकमा शक्तीसाली बम बिस्फोट भएको छ ।
ठुलो आवाजका साथ विस्फोट भएता पनि कुनै मानविय क्ष्ती भने नभएको प्रहरीले जनाएको छ । विस्फोट भएको बम सुतली बम भए पनि कसले बम राखेको भने पत्ता नलागेको र अनुसन्धान भई रहेको बताईएको छ ।

घटनाको विस्तृत विवरण आउन बाकी रहेको छ।

 

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close