काठमाडौं १ मा प्रकाशमानको अग्रता, रविन्द्र मिश्र पछ्याउदै

२२ मंसिर, काठमाडौं । सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर १ को मतगणनाको सुरुवाती परिणाम आएको छ । शुरुवाती चरणमा कांग्रेस नेता प्रकाशमानसिंहले अग्रता लिएका छन् भने विवेकशील साझाका रविन्द्र मिश्रले सिंहलाई पछ्याइरहेका छन् ।

कांग्रेस नेता सिंहले ९३६ मत ल्याउँदा रविन्द्र मिश्रको ६७० मत आएको छ । दुईवीचको मतान्तर २६६ रहेको छ ।

वाम गठबन्धनका उम्मेदवार अनिल शर्माले २३५ मत पाएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close