कार्यक्रम हाम्रो इटहरी राम्रो इटहरीमा मेयर द्वारिकलाल चौधरी

कार्यक्रम “हाम्रो इटहरी राम्रो इटहरी” प्रत्येक बुधबार बेलुकी ०६ः३० मा रेडियो पूर्बोदय ९०.४ मेगाहर्जमा प्रसारण हुने इटहरी उपमहानगरपालीका सम्बन्धी गतिविधी समेटीएको रेडियो कार्यक्रम हो । कार्यक्रम हाम्रो इटहरी राम्रो इटहरीको  आजको  शृंखलामा  इटहरी उपमहानगरपालीकाका मेयर  द्वारिक लाल चौधरी सग कुराकानी गरेका छौं ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Close