दाङको तुलसीपुर उपमहानगरपालिका–५ को पातुखोला बगरमा ठूलो बजार छ। हजारौं घर छन्। घना बस्ती छ। यो बस्तीका मान्छेलाई भने  अचेल चैनको निद्रा छैन।  बस्ती बसेको जग्गा व्यक्तिको नाममा दिनु भन्ने तुलसीपुर ...

टीकापुर : डेढ बर्से नाबालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको टीकापुर घटनाको बिहीबार ३ वर्ष पुगेको छ । ०७२ भदौ ७ गते थरुहट–थरुवान संघर्ष समितिले आह्वान गरेको प्रदर्शनका क्रममा झडप हुँदा ...

मुसिकोट : रुकुम पश्चिमको सदरमुकाम मुसिकोटदेखि रुकुम पूर्वको सिस्ने गाउँपालिकाको पोखरासम्म गाडी चल्न थालेको चार वर्ष भयो । २७ किलोमिटर लामो यो सडक खण्डमा बाह्रै महिना भने गाडी चल्दैनन् । सडकमाथि तथा ...

प्युठान/ सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्क–९, अर्घा पाथ्राबांगका हरिबहादुर गन्धर्बसँग आठ आना जमिन छ । त्यो जमिनमा फलेको मकै, कोदोले तीन महिना पनि खान पुग्दैन । अन्न उब्जाउने बारी नभएपछि उनले सारंगी ...

नेपालगंज : बाँके जिल्ला अदालतबाट थोरै व्यक्तिले मात्र दोभाषे सेवा लिएका छन् । विगत चार वर्षको अवधिमा यो सेवा १७ जनाले मात्र लिएको अदालतले जनाएको छ । भाषिक विविधताको जिल्ला भएकाले न्याय सम्पादनमा ...

कु्स्मा : नयाँ ऐन लागु भएसँगै पर्वत जिल्ला अदालतमा सम्बन्धबिच्छेदका मुद्दा बढेको छ । एक सातामै पाँचजना पुरुषले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका हुन् । श्रीमतीले लामो समयदेखि पीडित बनाएको भन्दै ...

बेसीसहर : भेलबाढी बस्तीतिर एकोहोरिएपछि बेसीसहर शेराकुनास्थित मटानढुंगा बस्तीका बासिन्दा जोखिममा छन् । बेसीसहर नगरपालिका ८ स्थित शेराकुनाको माथिल्लो भागका पाखाथोक, धरमबारी, आलेको मूल हुँदै ...

स्याङ्जा : जिल्ला समन्वय समिति स्याङ्जाको खातामा रहेको झण्डंै सवा ६ करोड रुपैंया परिचालन हुन सकेको छैंन । तत्कालीन जिविस तथा हालको जिससको खातामा थन्किएको आन्तरिक कोष वापतको सो रकम परिचालन गर्ने ...

सुर्खेत : धार्मिक अन्धविश्वास र छात्रामैत्री वातावरण नहुँदा कर्णालीका अधिकांश किशोरीले रजश्वला (छाउ) भएपछि विद्यालय छाड्ने गरेका छन् । रजश्वला भएको बेलामा कसैलाई पनि छुन नहुने र सार्वजनिक स्थलमा ...

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीको विद्युतीय सवारीसाधन चढ्ने चाहना पूरा भएको छ। राष्ट्रपति कार्यालयले खरिद गरेको विद्युतीय गाडी बिहीबार शीतलनिवास भित्रिएको छ। राष्ट्रपति भण्डारीका ...

ADVERTISEMENT