राष्ट्रिय

१ सय ६५ वर्षदेखिको कानुन र ५५ वर्षयताको मुलुकी ऐनलाई समयसापेक्ष बनाउन जरूरी थियो। त्यसैले नयाँ मुलुकी संहिता बनाइएको हो। नयाँ संहितामार्फत् दण्डहिनताको स्थितिलाई अनुशासित समाजमा रूपान्तरण गर्न ...

हिमाल आरोहण र पदयात्रा क्रममा पर्यटकको ‘फर्जी’ उद्धारले नेपाली पर्यटन क्षेत्रमाथिको विश्वासमै प्रश्न उठेको छ। ‘फर्जी’ उद्धार गरेर अत्यधिक बिमा रकम दाबी गरिएको भन्दै विदेशी कम्पनीहरूले त्यस्ता ...

सय भारतीय रुपैयाँ (भारु) बराबर कति नेपाली रुपैयाँ (नेरु) हुन्छ? यसको जवाफ प्राय: हामी सबैलाई थाहा छ- १ सय ६० रुपैयाँ। यो दर कहिले तय भयो? किन कहिल्यै घटबढ हुँदैन? नेपालले भारतसँग आफ्नो मुद्राको विनिमय ...

अमेरिकाको न्यूयोर्कमा दस वर्षअघिसम्म साइकल चलाउनेहरू थोरै थिए। घन्चमन्च र घरगाडीले सहर खुम्चिएको थियो। आज यहाँ डेढ सय किलोमिटरभन्दा बढी सुरक्षित साइकल लेन बनेको छ। ‘व्यवस्थापन दृष्टिले ...

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रैबाट सरकारले ल्याएको प्रशासकीय अदालत विधेयक, २०७५ को विरोध भएको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रियसभाका सांसद रामनारायण ...

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयले पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेपछि विवाद निस्केको छ। पार्टी अनुशासन आयोग गठन नभइ सम्पत्ति विवरण मागिएको भन्दै कतिपय ...

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा फेरि पक्राउ परेका छन्। सर्वोच्च अदालतले उनलाई बिहीबार रिहा गर्न आदेश दिएको केही समयमै ...

सरकारले भर्खरै संसदमा दर्ता गराएको गोपनीयतासम्बन्धी विधेयकले प्रेसको अधिकार संकुचित पारेको छ। विधेयक बनाउँदा व्यक्तिगत गोपनीयताको हक तथा प्रेसको सूचना खोज्ने र पाउने हकबीच सन्तुलन कायम गर्न ...

दाङको तुलसीपुर उपमहानगरपालिका–५ को पातुखोला बगरमा ठूलो बजार छ। हजारौं घर छन्। घना बस्ती छ। यो बस्तीका मान्छेलाई भने  अचेल चैनको निद्रा छैन।  बस्ती बसेको जग्गा व्यक्तिको नाममा दिनु भन्ने तुलसीपुर ...

टीकापुर : डेढ बर्से नाबालकसहित ८ जना सुरक्षाकर्मीको ज्यान जाने गरी भएको टीकापुर घटनाको बिहीबार ३ वर्ष पुगेको छ । ०७२ भदौ ७ गते थरुहट–थरुवान संघर्ष समितिले आह्वान गरेको प्रदर्शनका क्रममा झडप हुँदा ...

ADVERTISEMENT